मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक

कार्तिक २१, काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्काटोले मन्त्रिपरिषद्का ३ बैठकको १६ निर्णयहरु सार्वजनिक गरेका छन् । 

 प्रवक्ता बास्काटोले मन्त्रिपरिषद्को गत १७, १८ र २० गते बसेको बैठकको निर्णय पत्रकार सम्मेल गरी सार्वजनिक गरेका हुन् । उनले निर्णय सार्वजनिक गर्दै  कालापानी नेपालको भएको र समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन्। 

उक्त बैठकले लेखा प्रमुख सेनानी प्रमुख गोपाल प्रसाद सिग्देललाई लेखा महासेनानी पदमा पदोन्नती गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले १३ दक्षिण एशियाली खेलकुद, २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन)  कार्यविधी,  २०७६ स्वीकृत गरेको छ ।   

Image result for मन्त्रिपरिषद्

यस्ता छन् बैठकका १६ निर्णयहरु 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *