हिमस्टारको हात खाली नजाने “अजबको गज्जब” योजना भब्य रुपमा सम्पन्न

कात्तिक ३०, काठमाडौं । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले दशै, तिहार र छठको अवसर पारेर ‘अजबको गज्जब’ योजना सार्वजनिक गरेकोमा भब्य रुपमा सम्पन्न भएको छ ।   

ग्राहकको उत्साहजनक प्रतिक्रियाले कम्पनीले आफ्नो लक्षित टार्गेट भन्दा बढी बिक्रि भएको जनाएको छ । 

कम्पनीले बडा दशै, तिहार तथा छठको अवसर पारेर ग्राहकहरुले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हिमस्टारका ड्राइआइरन, स्टिम आइरन, ब्लेन्डर, मिक्स्चर, ग्राइन्दर तथा ३ वर्ष वारेन्टी सहित निशुल्क एसी जडान प्राप्त गरेका छन् ।   

प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *