चितवनमा ५ जुवाडे नगदसहित पक्राउ

कात्तिक १६, चितवन । जुवा खेलिरहेका ५ जना जुवाडेलाई हिजो राती माडी नगरपालिका ६ बाट प्रहरीले पक्राउ गरेको छ ।   

माडी नगरपालिका ६ मा जुवा खेलिरहेका ५ जनालाई प्रहरी निरीक्षक हर्क बहादुर विश्वकर्माको नेतृत्वमा गएको  ईलाका प्रहरी कार्यलयको टोलीले १ लाख ७९ हजार ६ सय ५० रूपैया सहित पक्राउ गरेको हो ।   

पक्राउ परेका ५ जना ईलाका प्रहरी कार्यालय माडीको नियन्त्रणमा रहेको र उनीहरूलाई थप कारवाहीका लागि जिल्ला जिप्रकाबाट थप अनुसन्धान भैरहेको छ । पक्राउ परेकाहरूलाई जुवा ऐन अनुसार कारवार्हि गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

Image result for जुवाडे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *