साताको दोस्रो दिन सोमबार सुनचाँदीको भाउ नै स्थिर

मंसिर ९, काठमाडौँ । साताको पहिलो दिन आईतबार तोलमा १ सय रुपैयाँ बृद्धी भएको सुनको भाउ आज साताको दोस्रो दिन साेमबार स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।   

आईतबार प्रतितोला ७१ हजार ६ सय कायम भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भईरहको महासंघले जनाएको छ । त्यसैगरी हिजो प्रतितोला ७१ हजार ३ सयमा कारोबार भईरहेको तेजावी सुन पनि आज सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

सोमबार चाँदीको भाउ पनि स्थिर भएको महासंघले जनाएको छ । हिजो प्रतितोलाा ८ सय ५५ मा कारोबार भईरहेको चाँदीको भाउ आज पनि सोही भूल्यमा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।   

Image result for सुनचाँदीको भाउ नै स्थिर

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *