आजको पञ्चाङ्गः कस्तो छ योगफल थाहा पाउनुहोस्

२०७६ असोज २९ गते

असोज २९ , काठमाडौँ । वि.सं. २०७६ असोज २९। बुधबार। इ.स. २०१९ अक्टोबर १६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु।
ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। तृतीया, २९:१९ उप्रान्त चतुर्थी। नक्षत्र– भरणी, १४:२१ बजेउप्रान्त कृत्तिका। योग– वज्र, ६:०९ बजेदेखि सिद्धि, २९:३३ बजेउप्रान्त व्यतीपात।
करण– वणिज, १७:०३ बजेदेखि भद्रा, २९:१९ बजेउप्रान्त वव। आनन्दादिमा काण योग। चन्द्रराशि– मेष, २०:४० बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:०५ बजे, सूर्यास्त– १७:३३ बजे र दिनमान २८ घडी ० पला। सर्वार्थसिद्धि योग १४:२१ देखि १७:०३ बजेसम्म र २९:१९ बजेपछि।
null

२०७६ असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित