यूइएफए च्याम्पियन्स लिगः आज हुँदैछन् केहि महत्वपूर्ण खेलहरु (समय तालिका सहित)

कार्तिक ६, एजेन्सी । यूइएफए च्याम्पियन्स लिग फुटबलमा आज राती आठ महत्वपूर्ण खेल हुँदैछन् । आज राती हुने समूह चरणको खेलमा च्याम्पियन्स लिगको खेलमा बलिया टोलीहरु प्रतिस्पर्धामा उत्रिँदै छन् ।   

आज स्पेनको बार्सिलोनासँगै चेल्सी, लिभरपुल, बोरुसिया डर्टमुन्डजस्ता बलिया टोलीले प्रतिस्पर्धा गर्नेछन् । बार्सिलोना र स्लाभिया प्रागको खेल नेपालीहरुको प्रतिक्षाको खेल हो । 

कसको खेल कति बजे ? नेपाली समय अनुसार 

१. आयाक्स र चेल्सीः राति १० बजेर ४० मिनेटमा 

२. आरबी लिपजिग र जेनिट सेन्ट पिटर्सबर्गः राति १० बजेर ४० मिनेटमा 

३. बेनिफिका र लियोनः राति १२ बजेर ४५ मिनेटमा 

४. एफसी साल्जबर्ग र नापोलीः राति १२ बजेर ४५ मिनेटमा 

५. इन्टरनेजनल र बोरुसिया डर्टमुन्डः राति १२ बजेर ४५ मिनेटमा 

६. लिले र भ्यालेन्सियाः राति १२ बजेर ४५ मिनेटमा 

७. रेसिङ गेंक र लिभरपुलः राति १२ बजेर ४५ मिनेटमा 

८. स्लाभिया प्राग र बार्सिलोनाः राति १२ बजेर ४५ मिनेटमा 

नेपालमा यी खेलहरु सोनी नेटवर्कका च्यानल तथा सोनी एपहरुबाट प्रत्यक्ष हेर्न सकिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *