चितवन मेडिकल कलेज तोडफोडः प्रहरीले प्रहार गरे अश्रुग्यांस
२०७६ कार्तिक ३ गते

कार्तिक ३, चितवन । चितवन मेडिकल कलेजमा आइतबार तोडफोड भएको छ ।
उपचाररत एक विरामीको मृत्यु भएपछि विरामीका आफन्त र आक्रोशित भिडले अस्पतालमा तोडफोड गरेका हुन् ।

आक्रोशित भिडले अस्पतालको सिसा फुटाएका छन । भिडलाई तितर वितर पार्न प्रहरीले अश्रुग्यांस प्रहार गरेको छ ।
२०७६ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित









