सोल्टी होटलको रात्रीभोजमा को को आए ? (तस्विरहरू)

असोज २५, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्माननार्थ राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा रात्रीभोज दिएकी छिन् । उक्त रात्रीभोजमा चिनियाँ राष्ट्रपति सीको भ्रमण टोलीमा आएका विशिष्ट अतिथि, नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सत्तारूढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराइ, लगायतको उपस्थिति रहेको थियो ।   

रात्रीभोजलाई दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए । 

तस्विरहरू, सागर श्रेष्ठको फेसवुकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *