चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण (थप तस्विरहरु)

असोज २५, काठमाडौं । २३ वर्षपछि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिन फिङको भ्रमण ऐतिहासिक र भब्य भएको छ । नेपाल सरकारले राष्ट्रपति सीको भ्रमणलाई सबै प्रकारले भब्य बनाउन कुनै कसर बाँकी राखेको छैन ।   

शनिबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका सीलाई विमानस्थलमै पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्दा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा सरकारका उच्च पदस्थ ब्यक्तिहरुले स्वागत गरेका थिए । 

हेर्नुहोस थप तस्विरहरु 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *