काठमाडौँमा प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

असोज १४, काठमाडौँ । गएराती काठमाडौँमा प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।   

प्रहरीका अनुसार प्रहरीलाई घुस दिन खोजेको आरोपमा भक्तपुर बोडे बस्ने धादिङ घर भएका २८ वर्षीय राजु चौधरीलाई पक्राउ गरिएको हो ।  चौधरीले मादक पदार्थ सेवन गरी बा. ३५ प ५३०० नम्बरको मोटरसाइकल चलाएपछी उनी चेकजाँचको क्रममा पेप्सीकोलामा पक्राउ परेको थिए 

प्रहरीका अनुसार पक्राउ परेपछी  चौधरीले कारवाहीबाट बच्न प्रहरीलाई १ हजार घुस दिन खोजेकोका थिए ।   

Image result for चेकजाँचको क्रममा पक्राउ

हाल चौधरीमाथी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *