काठमाडौँमा नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी
२०७६ असोज १७ गते

असोज १७, काठमाडौँ । गएराती काठमाडौँको एक घरमा रहेको नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी भएको छ ।
काठमाडौँको न्यूरोडस्थित एक घरको पाँचौँ तल्लामा रहेको उक्त कारखानामा आगलागी भएको हो।
रातको करिब ११ः३० काे समयमा लागेकाे उक्त आगो प्रहरी, सेना, तथा स्थानीयको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी जनसेवा वृत्तका डिएसपी वासुदेव खतिवडाले जानकारी दिएका छन् ।

आगलागीबाट के कती क्षती भयो बिबरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
२०७६ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित









