सनफ्लो सनफ्लावर तेलमा हिराको हार जित्ने अवसर

कार्तिक ६, काठमाडौं । के.एलं दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयल के.एल. दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर ल्याएको छ ।   

यो योजना २३ अक्टुबर २०१९ देखि लागू हुनेछ । यो अफरको नारा ‘सनफ्लो मा पकाऔं मिठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ रहेको छ ।   

उक्त योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरेर ३१००८ मा एसएमएस गर्नुपर्नेछ । 

हरेक १५ दिनमा लक्की ड्र अन्तर्गत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्ने कम्पनीले जनाएको छ । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र अन्तर्गत ३ महिना पश्चात् अर्थात योजनाको अन्त्यमा हिराको नेकलेस सेट जित्न सक्नेछन् । 

सनफ्लो सनफ्लावर तेल खरिद गरेको पसलले ३२ इन्चको टिभी प्राप्त गर्नेछन् । विजेताहरुको नाम राष्ट्रिय पत्रिकामा सार्वजनिक गरिनेछ । यो योजना शुरु भएको ३ महिनासम्म मात्र लागू हुनेछ । 

-८ नियम र शर्तहरु लागू हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *