चितवनमा गैंडाको आक्रमणबाट एकको मृत्यु

असोज १९, चितवन । चितवनमा आज गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । कालिका नगरपालिका ४ बस्ने गोरे कुमालको आइतबार गैंडाको आक्रमणमा ज्यान गएको हो । 

रत्ननगर नगरपालिका स्थित पञ्चकन्या सामुदायिक वनको खगेरि खोलामा उनलाई गैडाले आक्रमण गरेको थियो ।  

उनी अपरान्ह करिब ५ बजेतिर गैंडाको आक्रमणमा परेका थिए । कुमाल वनमा किन गएका थिए खुल्न सकेको छैन ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *