महरा प्रकरणः अनुसन्धान गर्न ७ दिन म्याद थप
२०७६ कार्तिक ७ गते

कार्तिक ७, काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अदालतले ७ दिनको म्याद थप गरेको छ ।
बिहीबार दिउँसो म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा पुर्याएको महरालाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद गरेकाे हो ।
संसद चलिवालयकै महिला कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेपछी पक्राउ परेका महरालाई म्याद थपसँगै अनुसन्धानका लागि २५ दिन सम्म हिरासतमा राखिनेछ ।
२०७६ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित









