आजको पञ्चाङ्गः कस्तो छ योगफल थाहा पाउनुहोस्

कात्तिक २, काठमाडौँ । वि.सं. २०७६ कात्तिक २। शनिबार। इ.स. २०१९ अक्टोबर १९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा।  

कार्तिक कृष्णपक्ष। षष्ठी, २८:१५ उप्रान्त सप्तमी। नक्षत्र– मृगशिरा, १६:०१ बजेउप्रान्त आर्द्रा। योग– परिघ, २५:२१ बजेउप्रान्त शिव।  

करण– गर, १६:४३ बजेदेखि वणिज, २८:१५ बजेउप्रान्त भद्रा। आनन्दादिमा वज्र योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:०६ बजे, सूर्यास्त– १७:३० बजे र दिनमान २८ घडी ८ पला। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =