महेन्द्र शेर्माको ‘दोहोरिन्छ सधैँ किन एउटै चाह’ सार्वजनिक (भिडियोसहित)
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ कार्तिक ६ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
कार्तिक ५, विराटनगर । महेन्द्र शेर्माको ‘दोहोरिन्छ सधैँ किन एउटै चाह’ बोलको आधुनिक पप गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतको म्युजिक भिडियो सोमबार मेरो अनलाइन टि भि च्यालनबाट सावर्जनिक गरिएको हो । आईन्द्र विक्रम शेर्माको रचनामा रहेको सो गीतले माया प्रेमको भाव बोकेको छ ।
गीतको म्युजिक भिडियोको सम्पूर्ण छायांकन दक्षिण कोरियामा गरिएको गायक महेन्द्र शेर्माले जानकारी दिए ।
उक्त गीतको म्युजिक भियडियोको निर्देशन उरुसा मगर लिम्बुले र राज लिम्बुले गरेका हुन् भने म्युजिक भिडियोमा उरुसा मगर लिम्बु, जसमन तामाङ र सुस्मा तामाङको अभिनय रहेको छ ।
भिडियाेः
https://youtu.be/sJYSON-mPSI
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ कार्तिक ६ गते
प्रतिक्रिया
सम्बन्धित