सुन जस्तो देखिने धातु सहित बम्जन पक्राउ

भाद्र ३१, काठमाडौँ । सोमबार दिउँसो प्रहरीले काठमाडौँबाट सुन जस्तो पहेँलो देखिने १ किलो धातु सहित १ जनालाई प्रक्राउ गरेको छ ।   

प्रहरीले काठमाडौं ठुलोभर्‍याङ बस्ने सिन्धुली कमला नगरपालिका घर भएका ४२ वर्षीय राजकुमार बम्जनलाई पक्राउ गरेको हो ।   

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा राजकुमारलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट उक्त धातु सहित नियन्त्रणमा लिइएको हो ।   

Image result for पक्राउ

पक्राउ परेका राजकुमारलाई कारवाहीको लागि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =