यौन दुर्व्यवहार गर्ने पूर्वसभासद् पक्राउ

भाद्र २३, ललितपुर । प्रहरीले यौन दुर्व्यवहारको आरोपमा एक पूर्वसभासद्लाई पक्राउ गरेको छ ।   

प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई यौन दुव्र्यवहार गरेको  आरोपमा पक्राउ गरेको हो । 

सार्वजनिक यातायातमा एक कलेज पढ्ने विद्यार्थीलाईलाई यौन दुर्व्यवहार गरेको आरोप घिसिङलाई लागेको  महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले जानकारी गराएकी छिन् ।   

पक्राउ परेका घिसिङमाथी अनुसन्धान भइरहेको र जिल्ला अदालत ललितपुरमा म्याद थप्ने तयारी रहेको एसपी सिंहले बताएकी छिन् ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *