कांग्रेसको दोस्रो चरणको जागरण अभियानका केन्द्रिय प्रतिनिधिहरु सार्वजनिक (नामावली सहित)

भाद्र २२, काठमाडौं । भाद्र २४ गतेदेखि सुरु हुने नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिएको छ ।   

प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो । कांग्रेसले यसअघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गरेको थियो । 

अभियानको दोस्रो चरण भदौ २४ गतेदेखि सुरु भई असोज ७ गतेसम्म सञ्चालन हुनेछ । हरेक जिल्लामा दुई–दुई जनाको दरले प्रतिनिधि खटाइएको छ । पूर्वमन्त्री, पूर्व सांसद, पूर्वसभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवार लगायतलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ । 

Image result for नेपाली कांग्रेस

जागरण अभियानमा को कहाँ छन् ?   

https://drive.google.com/file/d/1tmSgXUyhpH2BgXSPmiICc7GZjVvLidOs/viewhttps://drive.google.com/file/d/1tmSgXUyhpH2BgXSPmiICc7GZjVvLidOs/view 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *