मौसमः आज पहाडी भू–भागमा पानी पर्ने, पहिरोको जोखिम

आसोज ५, काठमाडौँ । हाल देशका अधिकांस भू –भागहरुमा सामान्य बदलि रही केही स्थानहरुमा मेग गर्जनसहित वर्षा भैरहेको छ । देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा पहिरो जान सक्ने तथा नदिहरुमा  पानीको वहाब सामान्य बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।   

आज दिउँसो देशभरी सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। राति देशभरी सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जनसहति हल्कादेखि मध्यम वर्षा हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =