विद्यालयको भवन भत्किँदा सात बालबालिकाको मृत्यु
२०७६ असोज ६ गते

असोज ६, केन्या । केन्याको एक विद्यालयको भवन भत्किँदा सात बालबालिकाले ज्यान गुमाएको छ ।
स्थानिय समय अनुसार सोमबार बिहान केन्याको राजधानी नैरोबीमा भएको उक्त दुर्घटनामा सात बालबालिकाले ज्यान गुमाउनु पुगेको हो ।
स्थानिय सरकारी अधिकारीका अनुसार दर्जनौँ विद्यार्थी उक्त भवनको भग्नावशेषमा फसेको हुन सक्ने भएकोले त्यहाँ उद्धारकर्मीलाई खटाईएको छ ।

२०७६ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित








