आजको पञ्चांग यस्तो छ

भदौ ३०, काठमाडौँ । वि.सं. २०७६ भदौ ३०। सोमबार। इ.स. २०१९ सेप्टेम्बर १६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। द्वितीया, १२:३५ उप्रान्त तृतीया। नक्षत्र– रेवती, २७:३३ बजेउप्रान्त अश्विनी। योग– वृद्धि, २३:२० बजेउप्रान्त ध्रुव। 

 करण– गर, १२:३५ बजेदेखि वणिज, २५:२३ बजेउप्रान्त भद्रा। आनन्दादिमा मातंग योग। चन्द्रराशि– मीन, २७:३३ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:०६ बजे र दिनमान ३० घडी २ पला। पञ्चक २७:३३ बजे समाप्ति। तृतीया श्राद्ध। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =