एनसीसी बैंकद्वारा शिवपुरी माध्यमिक विधालयलाई रु ४ लाख आर्थिक सहयोग

  

असोज ११, काठमाडौँ  । एनसीसी बैंकले प्रदेश नं। ३, काठमाण्डौ जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाई  रु ४ लाख आर्थिक सहयोग प्रदान गरेको छ । 

शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन TV  तथा आवश्यक सामग्रीका साथै खेलकूदका लागि Play Station  सामग्रीको व्यवस्थापनगर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको थियो, भने  उक्त  रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्यालबाट शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापक श्री दिवाकर दूरदर्शीज्यूलाई हस्तान्तरण गरेका थिए  ।     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *