घाटा भयो भन्दै किसाले बढाए अण्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

असोज ३, काठमाडौं । व्यावसायमा घाटा बढेको भन्दै किसानहरुले अण्डाको मूल्य बढाएका छन् ।   

चितवनका कुखुरापालक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको हो ।   

यसअघि प्रतिक्रेट २२० रहेको ठूलो अण्डाको मूल्य बढाएर २५० पुर्याइएको छ । सानो अण्डाको मूल्य भने केही दिन स्थीर रहनेछ । सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले जानकारी दिए ।   

Image result for अण्डा

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *