चिनमा भयानक दुर्घटना ३६ को मृत्यु

असोज १२, चीन । शनिबार बिहान करिब ७ बजे चीनमा बस र ट्रक एक आपसमा ठोकिँएर दुर्घटना हुँदा ३६ जनाले ज्यान गुमाउनु परेको छ ।   

७२ जना सवार उक्त बस देशको पूर्वी जिङसु प्रान्तमा दुर्घटना हुँदा ३६ जना यात्रु भने घाइते भएको  स्थानिय संचार माध्यमले जनाएको छ । 

उक्त यात्रु बाहक बस  राजमार्गमा गुडिरहेका बेला बसको टायरको हावा फुस्किएर ३ जना मानिस सहित  विपरित दिशाबाट आइरहेको ट्रकसँग  ठोक्किएर दुर्घटना हुन पुगेको देखिएको छ ।   

घटनाबारे अनुसन्धान भईरहेको स्थानिय प्रहरीले जनाएको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *