फिटनेस सम्बन्धी केही टिप्स

भाद्र २७ ।     वर्षामा पानी परिरहने भएकाले धेरैलाई बिहान–बिहान फिटनेस जान अल्छी लाग्न सक्छ । यतिबेला घरमै म्युजिक बजाएर तथा पहिले सिकेका स्टेपमा आधारित भएर व्यायाम गर्न सकिन्छ ।   

– अहिले युट्युबमा पनि फिटनेसका बारेमा जानकारी दिइने भएकाले त्यसलाई हेरेर पनि सामान्य व्यायाम गर्न सकिन्छ ।   

–   पहिलेको तुलनामा अहिले धेरै मानिस आफ्नो फिटनेसप्रति सचेत हुन थालेका छन् । मोटो भएर तौल घटाउन फिटनेस जानुभन्दा पनि फिट र स्वस्थ रहन व्यायाम गर्नु उपयुक्त हो ।   

Image result for फिटनेस

–  प्रत्येक दिन १ घण्टा व्यायाम गर्न सकिन्छ । व्यायाम खाली पेटमा गर्नुपर्छ । साँझ व्यायाम गर्नुपरे ३ घण्टाअघि खानेकुरा खानु हुँदैन । साप्ताहिकबाट 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *