राष्ट्रपतिद्वारा भू–उपयोग विधेयक प्रमाणीकरण

भाद्र ६, काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण भएको छ । 

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम आज प्रमाणीकरण भएको हो ।   

  

Image result for राष्ट्रपति विद्यादेवी भण्डारी

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *