सुन किन्नेलाई खुशीको कुरा सुनको भाउ घट्यो

भाद्र ९, काठमाडौँ । लगातर बढी रहेको सुनको मूल्यमा मंगलबार तोलामा ९ सय रुपैयाँ घटेको छ ।   

सोमबार प्रतितोला  ७३ हजार ५ सय रुपैयाँमा  बिक्रीबितरण भईरहेको छापावाल सुन आज तोलामा ९ सय घटेर ७२ हजार ६ समयमा कारोबार भइरहेको  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी  सोमबार  प्रतितोला  ७३ हजार दुई सय रुपैयाँमा बिक्रीबितरण भईरहेको तेजावी सुनमा पनी आज ताेलामा ९ सय घटेर प्रतितोला ७२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

Image result for आज कति छ सुनचाँदीको मूल्य ?

सुनको भाउ बढेपनी चाँदीको भाउ भने मंगलबार स्थिर रहेको महासघले जनाएको छ । सोमबार प्रतितोला ८ सय ६० रुपैयाँमा बिक्रीबिरण भई रहेको चाँदीको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ ।     

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *