भायोनेटको अपग्रेड अभियान शुरू

 

साउन २५, काठमाडौं । भायोनेट संचार प्रा. लि. ले आफ्ना ग्राहकहरुका लागि नयाँ र रमाईलो सुविधाहरूको साथ ‘अपग्रेड टु भायोनेट’ भन्ने अभियान चलाएको छ । कम्बो प्याकको इन्टरनेट र NETTV को साथ, भायोनेटले उपभोक्ताहरुका लागि अतिरिक्त लाभदायक सुविधाहरु पनि प्रस्तुत गरेको छ । 

यस योजना अन्तर्गत, भायाेनेट ग्राहकहरु इन्टरनेटको कम्बो प्याक र NETTV रु १३५०० प्लस १३ प्रतिशत भ्याट देखि शुरू गर्न सक्नेछन् । जहाँ ग्राहकले ३० एमवि एमविपिएस इन्टरनेटको १ बर्षको लागि पनि प्राप्त गर्न सक्ने बताइएको छ । यसका साथै भायोनेटले भर्खरै थपेका सुविधाहरू जस्तै Ultra boost समेत प्रयोग गर्न सक्नेछन् । जसले उपभोक्तालाई १ जीबी डाटा प्रयोगको लागि 100mbps मा उनीहरूको इन्टर्नेट स्पीड बढाउनको लागि क्षमता प्रदान गर्दछ । 

null

अल्ट्राबुस्टको साथ, भायोनेटले यस्तो भ्याएसुचर ल्याउने योजना बनाइरहेको छ जसले प्रयोगकर्ताहरूलाई बालबालिकाको ब्राउजर सुरक्षित बनाउन प्रयोगकर्ताहरूलाई अभिभावकीय नियन्त्रण गर्न सक्षम बनाउँछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =