झुटो विवरण पेस गर्ने ८ जनाको नागरिकता रद्द
२०७६ साउन २० गते

साउन १९, काठमाडौं । सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने ८ जनाको नागरिकता खारेज गरेको छ ।
गतसाता बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
null
उनका अनुसार अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द भएको हो ।
२०७६ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित








