यस्ताे छ, आगामी तीन दिनको मौसम

भाद्र १०, काठमाडाैं । माैसम मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न भागमा हल्का तथा भारी वर्षा हुने छ । मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिण तर्फ सरेकोले नेपालमा मनसुन कम सकृय अवस्थामा रहेको छ। अब विस्तारै माैसम सफा हुँदै जाने छ ।   

महाशाखाका अनुसार हाल देशको मध्य तथा पश्चिमका केहि स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई १-२ स्थानमा हल्का वर्षा भएको छ भने अन्य स्थानहरुमा सामान्यतया सफा देखि आंशीक बदलिको अवस्था रहेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान   

null

भाद्र १० गते (मंगलबार) 

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्ययम वर्षा हुनेछ। राती: देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ | 

भाद्र ११ गते (बुधबार) 

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पहाडि भेगका १-२ स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ । राती: देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहित हल्का देखि मध्यमवर्षा हुनेछ | 

भाद्र १२ गते (बिहिबार) 

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पहाडि भेगका १-२ स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ । राती: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ | 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन/चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ । देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेकोले सामान्य सतर्कता अपनाउन भनेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *