सुन–चाँदीको मूल्य घट्यो

 

साउन १६, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । 

बुधबार ६५ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार ४ सयले घटेर ६५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

null

यस्तै बुधबार चाँदी रु ७८० मा कारोबार भएकोमा बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =