विश्वकै ‘हेण्डसम’ पुरुष ऋतिक

 

साउन ३०, भारत । भारतीय चर्चित नायक ऋतिक रोशन विश्वकै सबैभन्दा ‘हेण्डसम’ पुरुषमा छानिएका छन् । 

३० वटा फिल्म बक्स अफिसमा सुपरहिट बन्न सफल भएका ऋतिकले अगस्ट २०१९ मा भएको ‘टप ५ मोस्ट हेण्डसम मेन इन द वर्ल्ड ’ को उपाधी हात पार्दै हेण्डसम पुरुष हुन सफल भएका हुन् । 

null

फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको साधारण शिक्षकको भूमिकामा निभएका ऋतिकलाई यस चलचित्रमा उनले निभाएको भूमिकाको कारण उनको व्यक्तित्व र लगनशिलताकाले गर्दा विश्वकै सबैभन्दा हेण्डसम पुरुषको उपाधि प्राप्त गर्ने अवसर मिलेकाे हाे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *