सीएमसीले १ अर्ब ६८ करोड रुपैयाँ तिरेन, मेलम्चीका मजदुरको विचल्ली

भदौ ६, काठमाडौँ । मेचम्चीको खानेपानी आयोजनामा सुरुङसहित अन्य निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएससीले १ अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर फर्किँदा स्थानीय सप्लायर्स, मजदुरलगायतको बिचल्ली भएको छ । 

आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्को ब्याजमा लिएको ऋण तिर्न नसक्ने अस्थामा पुगेपछि उनीहरु बिचल्लीमा परेका हुन् ।   

सीएमसीले ठेक्का तोडेर नै महिनाअघि नै हिँडेको थियो । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *