बुधबार नेप्सेमा ७५ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत

 

साउन ८, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको ७५ लाख ८० हजार १३८ दशमलव १२ कित्ता बोनस शेयर सूचिकृत भएको छ । 

जस अनुसार सिभिल बैंकको ७४ लाख ४० हजार ७९३.१२ कित्ता बोनस सेयर सुचिकृत भएको हो भने साना किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख ३९ हजार ३४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *