सर्पको डसाईबाट ५४ वर्षिय महिला गम्भिर घाइते

 

असार १७, सिमकोट । हुम्लामा सर्पको टोकाईबाट एक ५४ वर्षिय महिला गम्भिर घाईते भएकी छिन् । 

हुम्लाको सिमकोट गाउँपालिका–३ तुम्पोतकी ५४ वर्षीया रिक्जीन लामालाइ खेतमा काम गरिरहेकाे अवस्थामा खुट्टामा सर्पले टोकेपछि उनी   गम्भिर घाईते भएकाे वडाअध्यक्ष ताक्ला जिक्मेत लामाले जानकारी दिएको छ । 

null

सर्पले टोकेपछि उनलाई तत्काल अस्पताल भर्ना गरिता पनी अस्पतालमा एएसभिएस औषधि नभएपछी नेपालगञ्जको भेरी अस्पतालमा उनलाइ रिफर गरिएको अस्पतालका डाक्टर दुर्गा सुर्खालीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *