सुनको भाउ बढ्यो

 

साउन १५, काठमाडौँ । बुधबार सुनको मूल्यमा २ सय बृद्धी भई प्रतितोला ६५ हजार ४ सयमा कारोबार भईरहको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएकाे छ ।  

मंगलबार सम्म  प्रतिताेला  ६५ हजार २०० मा बिक्रीबितरण भएको छापावाल सुनको मूल्यमा आज २०० बृद्धी भई प्रतितोला ६५ हजार ४ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

null

महासंघका अनुसार आज तेजावी सुन पनि प्रतितोला ६५ हजार १ सयमा बिक्री बितरण भईरहेको भने  चाँदी प्रतितोला ७८० कारेबार भईरहेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *