प्रेममा धाेका नखान यी राशीका युवतीसँग प्रेम गर्नुस्

 

साउन १४ ।  अहिलेको युगमा प्रेम गर्नु भनेको सामान्य हो । आज भोलि प्रेम गर्ने र धोका दिनु भनेको कुनै नौलो कुरा होईन । तर ज्योतिषशास्त्र अनुसार केही यस्ता युवतीहरुको राशीहरु हुन्छन् जसले प्रेममा कहिले पनि धोका दिँदैनन्। 

यी राशीहरुका युवतीहरुले प्रेममा कहिले धोका दिँदैनन्। 

null

१. वृष राशी: वृष राशीका युवतीहरु शान्त स्वाभावका हुन्छन् । जसले गर्दा यी राशीका युवतीले आफ्नो पार्टनरलाई धेरै नै माया गर्छन् । 

२. कर्कट राशी: यस राशीका युवतीहरु निकै भावुक हुने हुनाले यिनीहरुले आफ्नो पार्टनरलाई कहिले धोका दिँदैनन् । 

३. कन्या राशी: कन्या राशी भएका युवतीहरु समझदार हुन्छन । यो राशीका युवतीहरुले आफ्नो पार्टनरलाई साँचो माया गर्ने खालका हुन्छन् l 

४. वृश्चिक राशी: यी राशीका महिलाहरु भावुक हुने हुदा यिनीहरुले प्रेम सम्बन्धको महत्व राम्रो संग बुझेका हुन्छन् । 

५. मकर राशी: मकर राशीका युवतीहरु पनि सहनशील खालका हुन्छन् । यी राशीका महिलाहरु कहिले पनि आफ्नो पार्टनरसँग अलग हुन चाहँदैनन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *