सशस्त्र प्रहरीका १५१ डीएसपीको एकैपटक सरुवा (नामावलीसहित)

 

साउन ८, काठमाडौं । सशस्त्र प्रहरीले १ सय ५१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेकाे छ । 

प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

null

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन महिनादेखि नै सरुवा गरिएकै स्थानबाट तलब भत्ता र राशन पाउने जानकारी दिएका छन् । 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =