केसीद्वारा औषधी उपचारको लागी ५०,००० प्रदान
२०७६ साउन ८ गते

काठमाडौं, ८ साउन । भक्तपुरमा रहेको मानव कल्याण समाजको सहयोगार्थ नातिकाजि केसीले पचाँस हजार प्रदान गरेका छन् । उनले समाजका असाहय तथा दुःखी पिडितहरुलाई सहयोग गर्नु आफूहरुको दायित्व भएको भन्दै सहयोग गरेका हुन् ।
आमाबुवा, दाजुभाई दिदीबहिनी र छोराछोरीहरु धेरै जसो मनोरोगी र सँगसँगै विभिन्न रोगले ग्रसित विरामीहरुको औषधी उपचारको लागि नगद रु ५०,००० सहयोग गरेका हुन् ।
null
२०७६ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








