फेडेररलाई पराजित गर्दै जोकोविचले जिते विम्बल्डन टेनिसको उपाधि

एजेन्सी । रोजर फेडेररलाई पराजित गर्दै नोभाक जोकोविचले पुरूष एकलको विम्बल्डन टेनिसको उपाधि जितेका छन् । यस जितका लगि उनले विम्बल्डन टेनिसको इतिहासमा एकल तर्फ सबैभन्दा लामो अवधिको खेल खेलेका छन् । 

 

आइतबार राति सम्पन्न खेलमा पाँचौ पटक उपाधिमाथि कब्जा जमाउन जोकोविचलाई ४ घण्टा ५७ मिनेट लाग्यो । जोकोविचले फेडेररलाई ७–६ (७–५), १–६, ७–६ (७–४) ४–६ र १३–१२ (७–३) को सेटमा पराजित गरेर पाँचौँ पटक विम्बल्डन विजेता बनेका हुन् । 

null

गत विम्बल्डन पनि जोकोबिचले नै जितेका थिए । हालसम्म १६ वटा ग्राण्डसलाम उपाधि जितेका जोकोबिचले पछिल्ला ५ मध्ये ४ ग्राण्डसलाम प्रतिस्पर्धा जितेका छन् ।यसैगरी हारसँगै फेडेरर कीर्तिमानी नवौँ विम्बल्डन उपाधिको जित्न असफल भए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =