सुनचाँदीको मूल्य ह्वातै बढ्यो

 

असार २६, काठमाडौँ । बिहिबार सुन र चाँदीको मूल्यमा नै बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सम्म प्रतितोला ६४ हजार तीन सय रुपैयाँ कारोबार भईरहेको छापावाला सुनको मूल्यमा तोलामा चार सय बृद्धी भई आज प्रतितोला ६४ हजार सात सय रुपैँयामा बिक्री बितरण भईरहेको महासंघले जानकारी दिएको छ । 

null

त्यसैगरी बुधबार सम्म प्रतितोला ६४ हजार रुपैयाँमा बिक्री बितरण भईरहेको तेजाबी सुनमा पनी तोलामा ४ सय बृद्धी भई बिहिबार प्रतितोला ६४ हजार चार सय रुपैँया कायम भएको छ । 

महासंघको अनुसार बुधबार सम्म प्रतितोला ७२० मा कारोबार भईरहेको चाँदीको मूल्यमा पनी तोलामा ५ रुपैँया बृद्धी भई बिहिबार प्रतितोला ७ सय २५ मा बिक्री बितरण भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *