मोदीको दलका सांसद बन्दुक बोकेर नाचेपछि…(भिडियाे)

असार २५, दिल्ली । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उत्तराखण्डका विधानसभा सदस्य प्रनव सिंह च्याम्पियन निलम्बनमा परेका छन् । 

मदिरा पिउँदै बन्दुक बोकेर नाचेको भिडियो सार्वजनिक भएपछि विधानसभा सदस्य सिंहलाई पार्टीले निलम्बन गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका छन् । 

null

प्रहरीले यस घटनामा अनुसन्धान भइरहेको बताएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *