सुनचाँदीको मूल्य आज स्थिर

 

असार २३, काठमाडौँ । लगातार घटबढ भईरहेको सुनचाँदीको भाउमा आज साताको दोस्रो दिन सोमबार भने स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार सम्म प्रतितोला ६५ हजारमा कारोबार भईरहेको छापावाल सुन आईतबार तोलामा ५ सय घटेर ६४ हजार ५ सयमा कारोबार भएको थियो भने आज पनी सोही मूल्यमा बिक्री बितरण भइरहेकाे छ  । 

null

त्यसैगरी तेजावी सुन पनी हिजोको मूल्य ६४ हजार २ सय थियो आज पनी सोही मूल्यमा कारोबार भईरहेको महासंघल जनाएको छ । 

शुक्रबार सम्म प्रतिलो ७३० मा कारोबार भएको चाँदीको मूल्यमा आईतबार १० रुपैँया घटेर ७२० मा बिक्री बितरण भईरहेको थियो भने आज पनी सोही मूल्य यथावत रहेकाे  महासंघले जानकारी दिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *