बिमानस्थल क्षेत्रको २० हजार गाँजाको बिरुवा नष्ट

 

साउन ९, हुम्ला । गाँजाले  विमानस्थलनै ढाक्नेगरी उम्रिएपछी करिब २० हजार गाँजाको बिरुवा नष्ट गरिएको छ । 

हुम्लाको सिमकोट विमानस्थल भरी यसरी बिमानस्थल नै ढाक्ने गरी गाँजाको बिरुवा उम्रेपछि अवैध प्रयोग हुन सक्ने भन्दै प्रहरीले नष्ट गरेको हो । 

null

करिब २० हजार गाँजाका बिरुवा सामुदायिक प्रहरीको नेतृत्वमा उखेलेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिएका छन् । 

हरेक वर्ष यस समयमा यसरी नै यस विमानस्थलको उत्तर तथा दक्षिणको क्षेत्रमा गाँजा उम्रिने गरेकाले यसपटक बिरुवा नै उखेलिएको प्रहरी बताउँछन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *