जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्र तामाङ पक्राउ

 

असार ३१, उदयपुर । कटारी नगरपालिका डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–४ बस्ने २४ वर्षीय ईन्द्र बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले ईन्द्र बहादुरलाई पक्राउ गरेको हो । 

null

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *