संसद बैठकः कांग्रेस र राजपाले नाराबाजी लगाउँदै घेरे बेल (LIVE)

२०७६ साउन १४ गते

साउन १३, काठमाडौं । विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसले सोमबारको प्रतिनिधि सभा अवरुद्ध गरेका छन् ।
प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विषयलाई लिएर विपक्षीले संसद अवरुद्ध गरेका हुन् ।
null
सभामुख कृष्णबहादुर महराले पटक पटक बसिदिन आग्रह गर्दा पनि राजपा र कांग्रेस सांसदहरुले राजपाले बेल घेराउ गरी नाराबाजी गरिरहेका छन् ।
सर्लाहीमा प्रहरीको गोली लागी २ नागरिकको हत्या भएको विषयमा छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनीहरुको माग छ ।

२०७६ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित