धान दिवसः पर्यटकले पनि खेले हिलो (फोटोफिचर)

 

१५ असार, पोखरा । धान दिवसको दिन आज (आइतबार) पर्यटकहरु पनि हिलो खेलेर रमाएका छन् । 

धान दिवसको अवसर पारेर देशका विभिन्न जिल्लामा कार्यक्रमको आयोजना गरी गरिएको रोपाईंमा पर्यटक पनि सहभागी भइ हिलो खेलेका हुन् । 

null

पोखरा महानगरपालिका १७ महतगौंडामा पर्यटन परिषद्ले आइतबार आयोजना गरेको रोपाईं महात्सवमा पर्यटक पनि हिलो खेलेर रमाएका हुन् । 

 

रोपाईंमा विदेशी र नेपाली गरी सयौं व्यक्ति सहभागी थिए । महोत्सवमा सालको पातको टपरीमा दही चिउरा बाँडिएको थियो । 

यस्तै बर्दियामा आयोजित महोत्सवमा कृषिमन्त्री चक्रपाणी खनाल सहभागी भएका थिए भने समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गृह जिल्ला गोरखामा हलो जोती धान रोपेका थिए । 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *