यी समाजिक सञ्जालले तपाईंका यस्ता गोप्य कुरा थाहा पाउँछन्

 

जेठ २९ ।  इन्टरनेटको माध्यमबाट विभिन्न सामाजिक सञ्जाल, सर्फिङ साइट तथा एप्स चलाउँदा तपाईंले थाहै नपाई आफूबारेका सूचना दिनुभएको हुन्छ। के कहिल्यै सोच्नुभएको छ, तपाईंबारे ठूला डिजिटल प्राविधिक कम्पनीले केके थाहा पाइरहेका हुन्छन् ? 

यी कम्पनीले तपाईंका निम्न सूचना जानिराखेका हुन्छन्ः 

null

फेसबुकःनाम, लिंग, जन्ममिति, फोन नम्बर, इमेल ठेगाना, स्थान, सम्बन्धको स्थिति (विवाहित, अविवाहित), काम, आय, शिक्षा, जाती, धार्मिक दृष्टिकोण, राजनीतिक दृष्टिकोण, आइपी एड्रेस, च्याट। 

ट्वीटरःफोन नम्बर, स्थान, इमेल ठेगाना, आइपी एड्रेस । 

गुगलःनाम, लिंग, जन्ममिति, फोन नम्बर, इमेल ठेगाना, स्थान, काम, शिक्षा, कन्ट्याक्टस, गुगलमा खोजिएका सामग्री, यु ट्युवमा हेरिएका सामग्री । 

माइक्रोसफ्टःनाम, लिंग, जन्ममिति, फोन नम्बर, इमेल ठेगाना, स्थान, आईपी एड्रेस, इमेल, कन्ट्याक्टस, फोन कल, च्याट, हेरिएका भिडियो । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *