कञ्चनपुर सिँचाइ डिभिजन प्रमुख २ लाख घुससहित पक्राउ

 

असार १२, काठमाडौं । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख घुसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख अजित कमार श्रीवास्तवलाई २ लाख घुस रकमसहित कार्यालयबाटै रंगेहात नियन्त्रणमा लिएको हो । 

null

भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =